समाचार

अध्यक्ष प्रचण्डले भने अब नेपालमा धनी–गरिब हुँदैनन् सबै बराबर हुन्छन्

  नेपालमा राम्रो रोजगारीको अवसर नहुँदा हरेक दिन हजारौंको संख्यामा नेपालीहरु विदेश जान वाध्य भएका छन् । सरकारले नेपालमा रोजगार दिने भनेर विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि प्रभाव पर्न सकेको देखिएको छैन । यो बिचमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)