समाचार

पोखराबाट १० करोड भन्दा बढी ठगी गरेर जसुधा पौडेल फरार : हेरौं र सेयर गरी सबैलाई सचेत गरौं

  पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् । स्थानिय गणेशटोल ४ पोखराकी जसुधा पौडेलले स्थानीय र सहकारी समेतको गरी उक्त परिमाणको रकम ठगी गरी फरार भएको बताईएको छ । केही व्यक्तिसँग तत्काल रकम