समाचार

सलमान खानलाई सुपरस्टार बनाउन यि सुन्दरीहरुले दिएका थिए साथ , को को हुन् ति हिरोइनहरु ?

  अभिनेता सलमान खानको बलिउडमा अहिलेसम्म पनि दबदबा कायमै छ । उनले आफ्नो स्टारडममै फिल्म चलाउने गरेका छन् । तर, उनले यो सफलता एक्लै हासिल गरेका भने होइनन् । उनको यस्तो स्टारडम हुनुमा उनीसँग अभिनय गरेका केही अभिनेत्रीहरूको ठूलो भूमिका