समाचार

पाथीभरामा कानूनअनुसार नै केबलकार बनाउने अनुमति दिएको हो : योगेश

    नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा भइरहेका गतिविधिबारे ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताएका छन् । ‘नेपालको ऐन