समाचार

फेसबुकमा स्टाटस लेखेर श्रीमानलाई ट्याग गरेको २४ घण्टा नबित्दै लक्ष्मीकाे घरभित्रै शव

  बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ ७ बजेर ३८ मिनेटमा आफ्नो फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ लेखिन् । अनि विदेशमा रहेका आफ्ना पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को