समाचार

फोरम र नयाँ शक्तिबीच एकता

  संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा भएको छ ।   सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई