अचम्मको ज्योतिष, जसले हेर्छन महिलाहरुको स्तन समातेर भविष्य ?



हाम्रो इकोनोमि

 

हाम्रो देश प्राचिन कालदेखि नै अन्धविश्वास र आडम्बरीले जबडिएको छ । २१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला, के होला भनेर कतिपय मानिसहरु भविष्यव्यक्तामाथि पूर्णतया निर्भर बन्ने गरेका छन् ।

 

आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्धविश्वासमै अल्मलिनुलाई भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ । आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने, जन्म कुण्डली हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकोमा धाउने गर्छन् । ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ ।

 

हालै चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने गर्छन् । यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।

 

३० तस्विर लिक भएपछि अभिनेत्री राधिका तनावमा

सामाजिक सञ्जाल प्रयोगको मारमा सबैभन्दा बढी सेलिबेटीहरु पर्ने गरेका छन् । कतिपयले जानीजानी र कतिपयले नजानेरै सामाजिक सञ्जालमा पोष्ट गर्ने यस्ता तस्वीरले बेलाबेलामा हंगामा मच्चाउने गरेको छ । यसको पछिल्लो शिकार भएकी छन् नायिका राधिका आप्टे । उनको नांगो सेल्फी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

यो फोटो युट्युबबाट अपलोड भएको छ र तिव्र रुपमा शेयर भइरहेको छ । उनले मराठी फिल्म ‘लय भारी’, बलिउड फिल्म ‘शोर इन द सिटी २० फेब्रुअरीमा रिलिज हुने फिल्म ‘बदलापुर’ मा अभिनय गरेकी छन् ।

 

बलिउडमा राधिका आप्टे एकदमैं चर्चित नाम हो । उनको अभिनय देखि लिएर हरेक कुरा मन पराउँने लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन् । उनले चर्चामा आउँनको लागि समयसमयमा केही फरक गर्ने गर्छिन । सामाजिक सञ्जाल इन्टाग्राममा २३ लाख आसपास सर्मथक भएकी उनले लाखौं आफ्ना केही तस्विरहरु राखेकी छिन । उनका यी तस्विर देखेर उनका सर्मथकहरु हौसिएका छन् । केहीले भने उत्श्रृङखल भएको भन्दै आलोचना गरेका छन् ।

 

हेर्नुहोस् उनका केही तस्विरहरु

नीजि जीवन

 

 

 

 

 

चलचित्रको जीवन

  

भद्रगोलकी रक्षा श्रेष्ठका यस्ता २१ सेक्सी फोटो बाहिरीएपछि भयो बबाल

 

सिन्धुपाल्चोककी चर्चित कलाकार रक्षा श्रेष्ठको क्रेज निक्कै बढेको छ । विज्ञापनबाट करिअर सुरु गरेकी रक्षा चर्चित सिरियल भद्रगोलको चर्चित पात्रमा मात्र सिमित बनिन् । अभिनेत्रीको रुपमा समेत परिचय बदलि सकेकी छिन् । रक्षा श्रेष्ठ विभिन्न विज्ञापनमा निकै सक्रिय हुन्छिन्। हुन त उनको ‘करिअर’ पनि विज्ञापनबाटै सुरु भएको हो।

 

पछिल्ला वर्षहरूमा ‘भद्रगोल’ हास्य सिरियलबाट चर्चित बनेसँगै अभिनेत्री श्रेष्ठ केही सिनेमामा समेत देखापरिसकेकी छन्। उनको सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ। उनले अहिलेसम्म सयको हाराहारीमा विज्ञापनमा अभियन गरिसकेकी छन्। भद्रगोलको रक्षा भनेर चर्चित रक्षा आफूलाई यही सिरियलले चिनाएको स्वीकार गर्छिन्। सयकै हाराहारीमा म्युजिक भिडियोमा खेलेकी रक्षा अब नेपालकी अग्रपंक्तिकी कलाकार हुन् ।

 

उनको बाल्यकाल सिन्धुपाल्चोकमा दाजुभाइकाबीच बितेको थियो। यसैकारण उनी केटाजस्तै कुनै सिंगारपटार नगरिकन हिँड्ने गर्थिन्। केटासँगै फुटबल, भलिबल खेलेर हिँड्ने गरेकी रक्षा जब विज्ञापनमा खेल्ने भइन् तब जीवनमा पहिलोपटक सिंगारिँदै थिइन्। त्यसबेला उनले चर्चित फोटोग्राफर राजभाइ सुवालसँग फोटोसुट गराएकी थिइन्।

 

उनी त्यो क्षणलाई सम्झँदै भन्छिन्,‘ मैले जीवनमा आफूलाई पहिलोपटक त्यति राम्री भएको देखें। त्यस अघि त केटा मान्छेजस्तै हो। दाजु भाइहरूसँग हिंड्ने म कस्तो थिएँ होला त ? मेरो स्वभाव पनि त्यस्तै छ के ? भद्रगोलको टिममा पनि मलाई भाइ भनेर बोलाउँछन्। उनले भनिन् ।

 

उनी सम्झिन्छिन्, ‘जब मलाई जीवनमा पहिलोपटक त्यसरी सिंगारियो तब म त ऐना हेरेको हेर्‍यै गर्न थालें। पछि फोटो घरमा लगेर बाबामामु सबैलाई देखाएँ। उहाँहरूले पनि कति राम्री भनेर प्रशंसा गर्नुभो।

 

त्यसपछि पनि मैले त्यो फोटो लुकेर धेरैपटक हेरें। फेरि अरूले देखे भने कति फोटो हेरेको भनेर जिस्क्याउलान् भनेर लुकीलुकी हेर्थें।’ उनले यसैगरी खुलेर कुरा गर्छिन् । यसैले आज हामी उनका त्यही अवतारलाई यहाँ प्रस्तुत गर्दछौ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...