पुर्व युवराज पारस शाहसंगै टाँसिएर बसेकी को हुन् यी युवती ? भाइरल भए यस्ता बोल्ड तस्विर



हाम्रो इकोनोमि

 

जधानीको दरबारमार्गस्थित होटल उडल्याण्ड कम्पलेक्समा लिक्इड लाउन्च संचालन गर्दै आएकी युट्युबर तथा मोडल सोनिका रोकाया फेरी एकपटक चर्चामा छिन् ।

केही दिन अघि मात्र पुर्व युवराज पारस शाह साथीहरुसंग उक्त लाउन्चमा पुगेपछि उनको चर्चा एकाएक चुलिएको हो । केही दिनअघि पुर्व युवराज पारससंगको उनको सिम्पल अवतरको तस्विर समेत सार्वजनिक भएको थियो ।

समाजिक संजाल इन्स्टाग्राममा सोनिका डर्टि रोकाया नाम रहेको एकाउन्ट चलाउँदै आएकी सोनिकाले समय समयमा आफ्ना हट तस्बिरहरु सार्वजनिक गर्ने गरेकी छिन् ।

युट्युबमा द सोनिका सो मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दुइअर्थी लाग्ने अन्तरवार्ता लिने गरेकी छिन् ।

पश्चिम बझाङमा जन्मिएकी उनी पछि परिवारसंगै धनगढी बसाई सरेकी हुन् ।

उनी आफुलाई मोडल, सञ्चारकर्मी वा रेष्टुरेण्ट व्यवसायी भन्दा पनि डियरिङ लेडी अर्थात डर नभएकी नारी हुँ भन्न रुचाउँछिन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...