मंन्दिरमा भएको भ्यागुतोकाे बिवाह बुडिगंगा गाउँपालिकामा डिभाेर्स

हाम्रो इकोनोमि

माेरङक काे किसान हरुले असार काे दाेस्राे साता बितिसक्दा समेत वर्षा नभए र धना राेप्न नपाए पछि श्री संन्सारी माई मंन्दिरमा २१ गते शनिबार भ्यागुतो काे विवहा गरेपछि निरन्तर भईरहेकाे बर्षाका कारण देश भरिनै अविर वर्षा संगै अएकाे बडि ले हाल सम्म ४५ जनाले ज्यान गुमाउनका साथै हजारौं घरविहिन भए पछि बुडिगांगा गाउँपालिका २ का प्रकाश बानियाँले लिखित रुपमा दुई भ्यागुतो काे डिभाेस गरिदिएका छन उनले लिखित रुपमै भ्यागुतो काे डिभाेक्स कागज सहित अहिले सामाजिक संन्जालमा भाईरल समेत भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...