समाचार

नेकपा नेताहरुको कार्यविभाजन टुंगियो, जिल्ला इन्चार्ज र बिभाग प्रमुख आजै घोषणा

  एकताको १४ महिनापछि |नेकपाले नेताहरुको कार्यविभाजनलाई अन्तिम टुंगोमा पुरयाएको छ । सोमबार दिनभर नेताहरुको कार्यविभाजनलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । छलफलपछि नेताहरुको कार्यविभाजन अन्तिम टुंगोमा पुगेको छ । पुरानैलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिन नेताहरु सहमत भएपछि