काठमाडौँको पशुपतिनाथ नेपाल कै ठुलो धार्मिक गन्तव्य हो । यहाँ नेपाली मात्र नभएर विदेशी पर्यटकहरुको पनि ठुलै आवाज जावत हुन्छ । पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ । दृश्यमा साधकले
दूधबाट बनेको परिकारलाई दही भनिन्छ l दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन्