समाचार

गगन थापाको क्षेत्रमा नाकाबन्दी, सडक घाइते, मतदाताहरू दिक्क

  नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापाले आफ्नो क्षेत्रका बिग्रिएका सडकहरूको सुधार गर्नेतर्फ ध्यान नदिएको गुनासो मतदाताहरूले गरेका छन् ।   चाबहिल, कपन, बुढानिलकण्डसहितका अधिकांश स्थानमा सडकहरू वर्षामा हिँड्नै नसकिने गरेर बिग्रिएका छन्