हेर्नुस यि आमा,अलिकति पनि माया नभाको जसले क्यान्सर भएको आपनै ६ वर्षे छोरालाई छाडेर ट्रिपरका ड्राइभरसँग भागिन् (भिडीयो सहित )



हाम्रो इकोनोमि

 

 

दु:खको महासागर बोकेर आफ्नो नाती बचाईदिने कोही छन् कि भनेर बाटो हेर्दैछन् बुढा भएका हजुरबुवा हजुरआमा । काभे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् ।

उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।

रगत दिनको लागिपनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल गई छोराले अर्कै बिहे गरेर बहिरै बस्छ । बुढा भएका हजुर बुवा भारी बोकेर नातिलाई रगत चढाई रहेकाछन् । हेरौ बाँकी कुरा भिडियोमा :

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...