समाचार

वीर अस्पतालमा विज्ञापन विनै २५ स्टाफ नर्स भर्ती

  आफू निकटका २५ जना स्टाफ नर्स गैरकानुनी रुपमा भर्ती गर्न खोजिएपछि बीर अस्पतालमा बबाल भएको छ । अस्पतालका निर्देशक केदार सेञ्चुरीले गैरकानुनी रुपमा २५ जना स्टाफ नर्स भर्ती गर्न खोजेका हुन् । यति ठूलो संख्यामा स्स्टाफ नर्स भर्ती गर्दा