समाचार

बाजुरामा गाडी दुर्घटना, तीन जनाको मृत्यु

     बाजुराको विकट क्षेत्र जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मङ्गलवार भएको गाडी दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । पिलुचौरबाट काँडाकोटतर्फ जाँदै गर्दा बा ५ च २२०९ नम्बरको