समाचार

साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल

    अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् । आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ