समाचार

दशगजामा भारतीयले चौकी बनाए, नेपाल सरकार बेखबर

      सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नियमविपरीत स्थापना गरेको हो । भारतको