बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका छन् । बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ
कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण हुने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल