प्रचण्ड-माधव एकै ठाउँ, बामदेव एक्लै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । फर्किएपछि कोटेश्वरस्थित निवासमा केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलामा उनी सहभागी भए । स्थायी र केन्द्रीय कमिटीका