समाचार

मेयर महतोले एकै दिन गरे तीन ओटा ईनारको शिलान्यास

  ४४ ओटा कलकारखाना र आवस्यक कलकारखाना खोलेर सरकारले लकडाउन खुकुलो पार्नसाथ धनुषाको मिथिला नगरपालिकाले विकास निर्माणलाई तिब्र पारेको छ । चालु आर्थिक बर्ष सकिन लागेकाले पनि विकास निर्माणलाई तिब्र पारिएको हो । सरकारले लकडाउन खुकुलो पारेकै भोलिपल्ट मिथिला नगरपालिकाका