समाचार

आजदेखि लकडाउन खुकुलो, पसल खुल्ने, सवारी जोर विजोर चल्ने

  सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रण र रोकथामका लागि ७९औँ दिनसम्म कठोर लकडाउन गरेको सरकारले यसलाई खुकुलो बनाउने निर्णय लिएको छ । कतै आलोचना