समाचार

भारतीय ड्यामले नेपाली भूमि डुवानमा

  एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित ड्याम बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुवानमा परेको छ । सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुवानमा परेको हो । डुवानकै कारण बुधबार सात