समाचार

यस्ता छन् मुटु स्वस्थ राख्ने ७ उपाय

    तपाईं आफ्नो मुटुलाई स्वस्थ बनाउने सबालमा विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छन्। कतिपय कुराहरु आफ्नो काबु बाहिरको परिस्थितिमा पनि हुन्छ। जस्तै वंशानुगत समस्या रहेछ भने तपाईंले त्यसलाई परिबर्तन गर्न सक्नुहुन्छ। तपाईंको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने तपाईलाई यसको