समाचार

बलात्कार रोक्न अधिकतम प्रयत्न गरिरहेका छौं : गृहमन्त्री थापा बादल

    गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा