समाचार

क्यान्सर पिडित गणेश बहादुर पुरीलाई आर्थिक सहयोग

  राप्ती नगरपालिका वडा नम्बर ४ का गणेश बहादुर पुरीलाई आन्द्राकाे क्यान्सर भएकोले आर्थिक सहयाेग गर्ने व्यक्तित्वहरुकाे नामवली सहित रकम वडा अध्यक्ष शमशेर लामा सहित जगन्नाथ श्रेष्ठ, स्याम पाठक , हरिप्रसाद बर्ताैला, कुमार लामा , विजय पाेख्रेल ध्रुव नेपाल सहित