समाचार

ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनको सहमति

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको थियो। दुई नेताबीच मन्त्री नियुक्ति तथा बाँकी रहेको पार्टी एकताका