समाचार

माधव नेपालपनि बालुवाटार छिरे, भागबण्डा मिलाउने यस्तो छ तयारी

  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग प्रधानमन्त्रीले कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको