शिक्षा

तातोपानी कुण्डबाट विद्यालयलाई रु १८ लाख सहयोग

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । आव २०७३÷०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब