साझा प्रकाशनका पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग किन खनिए ?



हाम्रो इकोनोमि

काठमाडौं । साझा प्रकाशनको संस्थामा भ्रष्टाचार मौलाएको र संस्था छोड्दा पनि लामो समयसम्म पारिश्रमिक नपाएको भन्दै पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग खनिएका छन् ।

साझा प्रकाशनद्वारा आयोजित पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग खनिएका हुन् ।

साझा प्रकाशनबाट अवकाश पाएका कर्मचारीहरुले पहिले काम गर्दाको सेवा सुबिधा लामो समयसम्म नपाएको भन्दै आक्रोश पोखेका छन् । आईतवार साझाद्धारा आयोजिक सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा सहभागी भएका पूर्व कर्मचारीहरुले संस्थामा चरम भ्रष्टाचार मौलाएको भन्दै संस्थाका मावर्तमान नेतृत्वप्रति रोष प्रकट गरेका हुन् । अर्ध सरकारी स्वमित्वको उक्त प्रकाशन गृह आन्तरिक किचलो र चरम राजनीतिक हस्तक्षेपका कारण शिथिल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...