शिक्षा

ग्रामीणदेवी माध्यामिक विद्यालयले यसरी मनायो भब्य रुपमा ५५ औँ वार्षिकोत्सव

ग्रामीणदेवी माध्यामिक विद्यालयले आफ्नो ५५ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शिवपुरी गाउँपालिका वडा ७ मा अवस्थित उक्त विद्यालय २०७२ सालका महाभूकम्पमा परी पूर्ण क्षति भएको थियो । उक्त विद्यालय जर्मनी संस्था नेपाल हिल्फ इम क्लाईनन रामनले निर्माण गरिदिएपछि