शिक्षा

अखिल (क्रान्तिकारी) को अनिश्चितकालीन शैक्षिक हड्तालका कारण चितवनमा पढाइ थप्प

राज्यले मौलिक अधिकारको रुपमा व्यवस्था गरिएको शिक्षालाई नीजिकरण र व्यापारीकरण गरेर नागरिकलाई शिक्षाको पहँसचबाट वञ्चित गराएको भन्दै त्यसलाई रोक्न आजबाट चितवनमा अखिल क्रान्तिकारीलेअनिश्चितकालीन शैक्षिक हड्ताल शुरु भएको छ । शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गरी निःशुल्क शिक्षा प्रणाली कायम गराउन