विश्व

कुकुरको पिसाब पिउँछिन् एक युवती, के छ त्यस्ताे कुकुरकाे पिसाबमा ?

  अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गरेकी छिन् । कुकुरको पिसाब पिउने युवती लीन ल्यूका अनुसार कुकुरको पिसाब पिउनाले अनुहारमा दागधब्बा नआउने, डण्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दाबी छ । समाचार