विश्व

यी ९ महिलाको समाजिक यो सञ्जालले हरेकको मनमा साँच्चै उर्जा भर्नेछ

  सोशल मीडिया पछिल्ला दिनमा विविध क्षेत्रमा प्रयोग भइरहेका छन् । यसलाई चलाउन जान्यो भने दुनियाँ परिवर्तन गर्न सक्ने प्रमाणित भइसकेको छ । सर्वोत्तम स्थितिमा सामाजिक सञ्जालको प्रयोग मनोरञ्जन, प्रसिद्धि पाउन, काम ब्यबसाय बढाउन, साथी वा सहकर्मीसँग जोडिन प्रयोग भएका