न्यूयोर्कमा भएको मेट गालामा बलिउड अभिनेत्री दिपीका पादुकोण ,प्रियन्का चोपडा सहभागि भए । दिपिका एक्लै पुगेकी थिइन् भने प्रियन्का पति निक जोनससंगै पुगेकी थिइन् । उक्त समारोहमा प्रियन्काले लगाएको पहिरनले सबैको ध्यान खिचिरहेको छ । यो तस्बिर जुन मौकाका
यो तस्वीर हेर्नुस् त, यी नेपाल वायु सेवा निगमका पाइलट हुन् । पाइलटले लगाउने टोपी भित्तामा झुण्ड्याएका छन् ।