विश्व

माओवादी र प्रहरीबीच आजपनि भिडन्त : १६ जना मारिए, ३५ भन्दा धेरै घाइते

  आजपनि माओवादी र प्रहरीबीच भिडन्त भएको छ । आज भएको लडाईमा एक जनाको ज्यान गएको छ । यही महिना मात्र भारतमा माओवादी र सरकारपक्षबीच भिडन्त हुँदा १६ जना मारिएका छन् । ३५ जना भन्दा धेरै घाइते भएका छन् ।