केटाले जस्तै आफ्ना ‘निप्पल’लाई स्वीकृत गर्न भन्दै नग्न आन्दोलन



हाम्रो इकोनोमि

 

 

महिलाका ‘निप्पल’लाई फेसबुक र इन्स्टाग्राममा निषेध गरिएपछि मोडलहरू त्यसविरुद्धको आन्दोलनमा उत्रिएका छन् ।

उनीहरू अमेरिकाको न्युयोर्क सहरमा गत आइतबार नग्न आन्दोलनमा उत्रिएका थिए ।

फेसबुक र इन्स्टामा केटाको निप्पललाई स्वीकृत गरिएको तर केटीको निप्पललाई अस्वीकृत गरिएको भन्दै नग्न आन्दोलन भएको थियो ।

यस्तो आन्दोलन कलाकार स्पेन्सर ट्युनिकको संयोजनमा केही केटा र केटीले नग्न प्रदर्शन गरे । उक्त प्रदर्शन तस्बिरसहितको थियो ।

यस्तो तस्बिरहरू उनीहरूले कलाकार ब्राभो इन्डी कोहेन, रेड हट चिल पत्रिकालगायतलाई मुफ्तमा दिइएको डेली मेलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...