विश्व

६१ बर्षीया आमाले आफ्नै छोराको सन्तान जन्माईन्

    कहिले काही अनौठा खबरको सामना गर्नुपर्ने हुन्छ । ६१ बर्षीया आमाले आफ्नै कोखमा आफ्नै छोराको बच्चा जन्माएकी छिन् । यति पाको उमेरमा यो चुनौतीको सामना गर्नुपर्ने कारण थियो । आफ्नो छोराको समलैंगिक विवाह सफल बनाउँनु । समलैंगिक विवाहमा