बलिउड निर्माता अजयकुमार सिंहले अभिनेत्री अमिषा पटेलमाथि धोकाधडीको आरोप लगाएका छन् । अमिषाले फिल्म ‘देसी म्याजिक’ का लागि ऋण लिएको अढाई करोड रुपैयाँ फर्काउन आनाकानी गरेको उनको भनाइ छ । आफूले एक वर्षदेखि पैसा मागिरहे पनि अमिषाले फर्काउने नामै
असार महिनाको आधा समय गुज्रीसकेको छ । यो समय भनेको रोपाईको समय हो । तर धेरै सिचाई सुविधा नभएका