विश्व

विश्वका फुटबलर : यो सिजनमा को कहाँ कतिमा गए ?

  इडन हेजार्ड चेल्सीबाट रियल म्याड्रिड रकम : १० करोड पाउन्ड यस सिजनको सुरुवाती हाई प्रोफाइल अनुबन्धमा चेल्सीका हेजार्ड रहे । स्पेनिस महारथी क्लब रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो गएपछि एक विश्वस्तरीय स्ट्राइकरको खोजीमा थियो । रियलले हजार्डअघि केलियन एम्बाप्पे, पाउलो पोग्बा तथा नेमार