विश्व

११ वर्षीया बालिका बलात्कार गरी हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

    जनकपुरकी ११ वर्षीया बालिका कञ्चन पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत–११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ