अभिनेत्री दीपिका पादुकोणले माल खोजेको तथ्य प्रमाणित



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउड नयाँ मोडमा पुगेको छ । उनको मृत्युमा मुख्य भुमिकामा रहेको आरोपमा रिया चर्कवर्ती अहिले पनि हिरासतमा छिन् । यो प्रकरण अहिले न-शा प्र-योगमा गएर अड्केको छ । अहिले भारतमा धेरै कलाकारहरुको यस का-ण्डमा नाम आएको छ ।

यो बीचमा चर्चित अभिनेत्री दीपिका पादुकोणले बाहिर आएको च्याटको आरोप स्विकार गरेकी छिन् । शनिबार ना-रकोटि-क्स कन्ट्रोल ब्युरो (एनसीबी)ले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको थियो ।

दीपिका पादुकोणले सञ्चारमाध्यमहरुमा आएको च्याटको आरोप स्विकार गरेकी छिन् । तर, नायिकाद्धय साराअली खान र श्रद्धा कपुरले भने न-शा से-वनको आ-रोप अस्विकार गरेका छन् ।

एनसीबीको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो । दुबैजनाले हालै सार्वजनिक च्याटको आरोप स्विकार गरेका हुन् ।

दीपिकालाई एनसीबीका प्रतिनिधीले उनीमाथि लगाइएको आरोप जानकारी गराएका थिए । डाटा ब्याकअप लिनका लागि दीपिकाको २ वटा मोबाइल पनि लिइएको थियो ।

उनलाई यो बिषयमा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनीहरुका मोबाइल नियन्त्रणमा लिइएको जनाइएको छ । दीपिकाले च्याटमा आफुलाई माल चाहिएको भन्दै मागेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...