विश्व

अमेरिकी संसद भवनमा आक्रमण, १ को मृत्यु, वासिङ्टनमा कर्फ्यु

  राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण र तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ । संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ । अमेरिकी कंग्रेसमा सांसदहरुले