विश्व

नेपालमा फेरी आयो नयाँ प्रजातिको कोरोना

    सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिन अघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय