विश्व

भारतमा एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

    भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २० हजार मानिसहरु संक्रमित भने २