अभिनेत्री उर्वशीले लगाएको ६४ करोड लेहंगा कस्तो हो



हाम्रो इकोनोमि

 

 

उर्वशी रौटेला बलिउडको एक प्रसिद्ध अभिनेत्री हुन् । उनी आफ्नो महँगो फेसनका कारण चर्चामा रहने गरेकी छिन् । फ्यानहरू उनको फेसन मन पराउँछन् । हालै, जब उनले र्याम्पमा सुनौलो गाउन लगाइन्, फ्यानहरूले प्रशंसा गरेका थिए ।

अब उनी नयाँ पोशाकमा देखा परेकी छिन् । नयाँ पोशाकमा पनि उनी एकदम सुन्दर देखिएकी छिन् । उर्वशी रौतेलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी आफ्नो बेडरूमको ढोकामा उभिएको देखिएकी छिन् ।

 

भिडियोमा उर्वशी मेटालिक फ्रिन्ज सर्ट ड्रेसमा निकै ग्ल्यामरस देखिएकी छिन् । हातमा उनले चाँदीको पहिरनसँग मिल्दोजुल्दो औँठी लगाएकी छिन् । यो पोशाकसँगै अभिनेत्रीले अग्लो हिल पनि लगाएकी छिन् । उनको सुन्दरता सम्पूर्ण लुकमा देखिन्छ । उर्वशी रौटेला विगतमा आफ्नो महँगो फेसन सेन्सका कारण निकै चर्चामा आएकी थिइन् । उनी ६४ करोड भन्दा धेरै मूल्यको सुन र हिराले बनेको पहिरन लगाएर र्‍याम्प वाकमा पुगेकी थिइन्, जसको मूल्यले फ्यानलाई अचम्ममा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...