विश्व

नेपालले चीनको ग्लोबल इनिसियटिभलाई समर्थन गर्ने

    नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धतालाई चीनको विदेश मन्त्रालयले प्राथमिकताका साथ वक्तव्यमा समेटेको छ । राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय भेटवार्ताको बारेमा जारी गरिएको विस्तृत