बेचन झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा असार १४ गते पक्राउ परेका थिए । झा अहिले हिरासतमा धार्मिक ग्रन्थ श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको
चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले