विश्व

इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा मारिए धादिङका शरणकुमार

इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि मृत्यु भएका नेपाली नागरिकको सनाखत भएको छ। मृत्यु हुनेमा धादिङ सेम्जोङका ३४ वर्षीय शरण कुमार तामाङ रहेको पुष्टि भएको छ। इन्डोनेसिया हेर्ने मलेसियास्थित नेपाली दुतावासले प्रहरीसँगको झडपमा उनी मारिएको बताएको छ । उनको पासपोर्ट नम्बर ‘०८२३६००’