विश्व

अटल विहारी बाजपेयीको दुई झुटमा किन जोडिन्छन् इन्दिरा गान्धी र नरेन्द्र मोदी

  भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको भर्खरै निधन भएको छ । भारतीय इतिहासमा केही नेताले मात्र पाउने सम्मानका साथमा उनको बिदाइ भएको छ । अहिले सामाजिक सञ्जालको जमाना छ, कुनै पनि कुरा भाइरल हुन समय लाग्दैन तर बाजपेयीको पालामा कुनै