विश्व

विश्वका १० सुन्दर विमानस्थल, जसले संसारको मन लोभ्याउँछ

  संसार विकसित भईरहेको छ । विकासमा विश्वव्यापी प्रतिष्पर्धा छ । विकासको नमूनाका रुपमा विमानस्थललाई लिइन्छ । फरक देशको व्यक्ति आएर पहिले देख्ने विकासको सूचक विमानस्थल हो । त्यसैले पनि विमानस्थललाई विकसित, आकर्षक र मनमोहन बनाउने प्रतिष्पर्धा संसारभर छ ।